निर्वाचनमा असहयोग र असमझदारीको घटना देखियोः गठबन्धन

पाेखरा | मंसिर १९, २०७९

निर्वाचनमा असहयोग र असमझदारीको घटना देखियोः गठबन्धन तस्बिर फाइल


पोखराः    सत्ता गठबन्धनमा रहेका राजनीतिकदलहरुले सयुक्त विज्ञप्ती जारी गर्दै निर्वाचनमा असहयोग र असमझदारीको घटना देखिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । 


आज (सोमबार) प्रधानमन्त्री निवासमा चुनावी समिक्षा बैठक बस्दै निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गरेपनि केही निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीको घटना देखिएको विज्ञप्तिमा उल्लेख छ । 


निर्वाचनमा दौरानमा देखिएको असहयोग र असमझदारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिने उल्लेख गरिएको छ । 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्